४ जेष्ठ २०८३, सोमबार
सोमबार देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८ सय १७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९ सय ७५ जना तथा एन्टिजेन विधिबाट १ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप २ हजार ९ सय ५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

