३ जेष्ठ २०८३, आईतवार
भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिलामन्त्री एस जयशंकरसँग भेटवार्ता भएको छ ।
बिहीबार प्रधासनोपति शर्माले जयशंकरलाई उहाँको कार्यकक्षमा भेटघाट गरेकाहुन् । शर्माले बुधबार भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरे ।


नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रही आएको छ ।