प्रधानन्यायाधीश जबराले तोके ९ संयुक्त र १ एकल इजलास
होमल्याण्ड खबर
२०७८ मंसिर १९ गते, आईतवार ११:१५ मा प्रकाशित
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबारका लागि १० इजलासमा ३३६ मुद्दाको पेसी तोकेका छन । जबराले ९ संयुक्त र एउटा एकल इजलास तोकेका हुन। उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन ।