२ जेष्ठ २०८३, शनिबार
नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्पलेक्समा आगलागी भएको छ । कम्प्लेक्को टप फ्लोलमा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका दमकलहरू बोलाइएको छ ।
आगलागीको कारण थाहा नभएको र त्यसविषयमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

