२ जेष्ठ २०८३, शनिबार
नेपाल बार एसोसिएसन नेतृत्वको टोलि नाराबाजी गर्दै सर्वोच्च अदालतको परिसरभित्र प्रवेश गरेका छन् ।
उनिहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अदालत परिषर प्रवेश गरेका हुन् । लामो समयदेखि आन्दोलित अधिवक्ताहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् ।


न्यायाधीशरूसमेत विद्रोहमा उत्रिँदा धेरै दिनदेखि सर्वोच्च अदालतका काम कारबाही नियमित रूपमा अघि बढ्न सकेको छैन ।