२ जेष्ठ २०८३, शनिबार
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले पहाडी भूभागमा आंशिक बदली रही देशका तराईका भूभागमा हुसु र कुहिरो लागेको छ ।
प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बांकी भूभागहरुमा आंशिक बदली रहनेछ ।


देशको उच्च पहाडी भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।