एमसीसी अनुमोदनको विरोधमा महोत्तरीका विद्यार्थी आन्दोलित

होमल्याण्ड खबर

२०७८ फाल्गुन १६ गते, सोमबार १४:२५ मा प्रकाशित

संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको विरोधमा महोत्तरीमा विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् । संसदबाट अनुमोदित एमसीसी राष्ट्रघाती भएको भन्दै विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर विध्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् ।