३१ बैशाख २०८३, बिहीबार
२०७९ बैशाख ४ गते, आईतवार १६:३९ मा प्रकाशित
राजधानीको बानेश्वरमा आगलागी भएको छ । आइतबार अर्याल होटल नजिकैको घरमा रहेको जेनेरेटर सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आगलागीबाट एउटा स्कुटर जलेको जानकारी दिएको छ । वर्तमान अवस्थाामा आगलागी नियन्त्रणमा आएको छ ।