९ बैशाख २०८२, मंगलवार
यूइएफए युरोपा लिग सेमिफाइलनको पहिलो लेगमा बिहीबार आरबी लाइपजिगले जित निकालेको छ।
लाइपजिगले घरेलु मैदानमा रेन्जर्सलाई १–० ले पराजित गरेको हो। लाइपजिगका भने एन्जेलिनोले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा निर्णायक गोल गरे । सेमिफाइलनको दोस्रो लेग अर्को हप्ता हुनेछ ।