सभामुख सापकोटाले गरे मतदान

होमल्याण्ड खबर

२०७९ बैशाख ३० गते, शुक्रबार ०७:३७ मा प्रकाशित

सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् ।

गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन् ।