बालुवाटारमा बलात्कारविरुद्ध प्रदर्शन

होमल्याण्ड खबर

२०७९ जेष्ठ ६ गते, शुक्रबार ११:०३ मा प्रकाशित

सुन्दरी प्रतियोगिताका आयोजकबाट यौन उत्पीडन भएको घटना सार्वजनिक भएपछि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिएको छ ।

बलात्कारको घटनामा जाहेरी दिने हदम्याद घटाउनुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरिएको हो ।