११ मंसिर २०८१, मंगलवार
महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले आज नेपालमा प्लस न्यु एक्सयूभी ५०० अनावरण गरेको छ ।
आकर्षक नयाँ डिजाइन, आरामदायी इन्टेरियर, उच्च शक्ति र टर्कयुक्त प्लस न्यु एक्सयूभी ५०० ले उत्कृष्ट एसयुभी समूहमा एउटा नयाँ मापदण्ड कायम गरेको छ । उन्नत लचिलोपना तथा शान्त क्याबिनले अझ आरामदायी यात्राको अनुभूति दिने कम्पनीले जनाएको छ । आकर्षक नयाँ डिजाइन तथा १५५ हर्स पावर र ३६० एनएम टर्कको शक्ति दिने कम्पनीले जनाएको छ ।