८ मंसिर २०८१, शनिबार
२०७९ जेष्ठ १५ गते, आईतवार १७:१७ मा प्रकाशित
सर्वोच्च अदालतले नबनाउन आदेश दिएको निजगढको अन्तराष्ट्रिय विमानस्थलका लागि सरकारले बजेट छुट्याएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने बताएका हुन्।