९ मंसिर २०८१, आईतवार
मलेसियामा सुरु एसिया कप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले ओमानलाई जितका लागि २२३ रनको लक्ष्य दिएको छ ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २२२ रन जोड्दै ओमानलाई सम्मान जनक रनको लक्ष्य दिएको ।
नेपालको पालीमा सागर पुनले ८३ नटआउट रनको योगदान दिए ।
नेपालले दिएको रनको लक्ष्यसहि ओमानले केहि समयपछि जवाफी ब्याटिङ थाल्ने छ ।