३० बैशाख २०८३, बुधबार
सरकारले आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिन लागेको हो ।
पहिलो चरणमा जुन खोप लगाइएको हो, त्यही खोप दोस्रो चरणमा लगाइने मन्त्रालयले जानकारी दिएको हाे।

