२ चैत्र २०८२, सोमबार
संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चिसौं संशोधन) विधेयक, २०७९ पेस गर्ने कार्यसूची रहेको छ ।


त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले औषधि तेस्रो संशोधन विधेयक, औषधि तेस्रो संशोधन विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक निणयार्थ प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।