घट्यो गाडी भाडा, कुन रूटमा कति ?

होमल्याण्ड खबर

२०७९ असार १२ गते, आईतवार १४:२९ मा प्रकाशित

सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएसँगै गाडी भाडा घटेको छ ।

सरकराले यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको छ । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो ।

यस्तो छ नयाँ भाडादर