८ मंसिर २०८१, शनिबार
एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु कास्कीको पोखरा महानगरपालिका, वडा नं.८, न्यूरोड पोखरा स्थित न्यूरोड र नौडाँडामा खुलेको छ
पोखरा शाखाको एन आई सी एशिया बैंकको संचालक राजेन्द्र प्रसाद अर्यालले तथा अन्नपूर्ण गाउँपालिका, वडा नं. १, नौडाँडा स्थित नौडाँडा शाखाको एन आई सी एशिया बैंकको संचालक बिनोद कुमार प्याकुरेलले उद्घाटन गरेका हुन् ।