१२ मंसिर २०८१, बुधबार
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छन् ।
सम्मेलन सकिए लगतै हसिना स्वदेश फर्किएकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विदाइ गरेका थिए ।