२ चैत्र २०८२, सोमबार
राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आज शिक्षामन्त्री देवेन्द्र पौडेलसंग सिंहदरबारमा भेट गरि शैक्षिक क्षेत्रका समस्या समाधान गर्न विभिन्न मागहरू सहितको ज्ञापनपत्र पेश गरेको छ ।
गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजनीतिक, समसामयिक र जनजीविकासंग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन गत असार १३ गतेदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


११ बुँदे ज्ञापनपत्र:

