२९ बैशाख २०८३, मंगलवार
मध्यपुरठिमी नगरपालिका–२ तेर्सेटार कालीमाटी टोल डेरा गरी बस्ने प्युठान खैरा नगरपालिका–१ घर भएका ४० वर्षीय सपनाथापाको कोठामा चोरी भएको छ ।
नगद १० हजार र सुनकाविभिन्न गरगहना समेत गरी करिब ४ लाख ४२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
चोरीमा संलग्नहाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमाप्रहरीले थप अनुसन्धान गरिरहेको छ ।