२९ बैशाख २०८३, मंगलवार
कोहलपुर नगरपालिका–११ गन्धर्व स्थित डुडुवा खोलामा डुबेर मंगलबार साँझ एक बालकको मृत्यु भएको छ ।
सोही स्थान बस्ने शक्तिमान घर्तीमगरको ७ वर्षीय छोरा बिमित घर्तीमगरको उक्त खोलामापौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।


यस बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।