३ चैत्र २०८२, मंगलवार
आगामी निर्वाचनका लागि सिट बाँडफाड गर्न सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा सिट बाँडफाडबारे नै छलफल हुने बताइएको छ ।
बुधबार दिउँसो पनि सिट बाँडफाँट कार्यदलको बैठक बसेर छलफल गरेको थियो । तर शीर्ष नेताहरुबीचको छलफलपछि मात्रै कार्यदलले सिट बाँडफाड टुंगो लगाउने कार्यदलक संयोजक कृष्णप्रसाद सिटौलाले बताएका थिए ।


सोही अनुसार गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाडको मोडालिटीबारे छलफल गर्न आज गठबन्धनको बैठक बसेको हो ।