३ चैत्र २०८२, मंगलवार
सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा लगायतका नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा सहित एमालेका पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गरिन् । थापा नेकपा एमाले का पुर्ब अध्यक्ष हुन ।


उनलाई स्थानीय चुनाव मा पार्टीका उम्मेदवार हराउन सकृय रहेको भन्दै पार्टी ले अध्यक्ष बाट हटाएको थियो ।भट्टराई एमाले कैलालीका पुराना नेता हुन । उक्त पार्टी ले कैलाली र कंचनपुर मा संगठन बिस्तारलाई तिब्र पारेको छ ।