३ चैत्र २०८२, मंगलवार
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकालको सय दिनको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भ सार्वजनिक गरेका छन् ।
आइतबार बिहान उनले सामाजिक सञ्जालमार्फत विभिन्न ६ बुँदाहरु सार्वजनिक गरेका हुन् । उनले सय दिन कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने बढी अर्थपूर्ण हुने जनाएका छन्। ‘आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ,’ उनले भनेका छन् ।


हेर्नुहोस् उनको स्ट्याटस जस्ताको त्यस्तै