एमाले भन्यो – नोमिनेसन अघि नै संसदको अत्य हुनैपर्छ

होमल्याण्ड खबर

२०७९ भाद्र २१ गते, मंगलवार १४:३८ मा प्रकाशित

नेकपा एमालेले नोमिनेसको अघिल्लो दिन प्रतिनिधि र प्रदेश सभाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठक बोल्दै नेकपा एमालेका सचेतक बिशाल भट्टराईले बोल्दै नोमिनेसपछि पनि प्रतिनिधि र प्रदेश सभा लम्बाएर हर्कत गर्न खोजेको भए त्यो एमाले नम्माने बताए ।

उनले भने ‘निर्वाचनको मिति तोकिएपछि नै संसदको अत्य हुनुपर्छ । जनताले प्रतिनिधि र प्रदेशमा एकै पटक सांसद देख्न चाहन्छ ।’ सरकारी बाहेक अन्य बैठक बालुवाटारमा बस्दैनौं भन्नेअहिले बालुवाटारमै बस्नुभएको छ, बोलेको बोलि पुर्याउँनुपदैन् ?