३ चैत्र २०८२, मंगलवार
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता असोज ११ गतेदेखि लगाउने तयारी गरेको छ ।
आयोगले आज (आइतबार) दलहरुलाई बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसमेत हस्ताक्षरका लागि आयोग जाने भएका छन् ।


निर्वाचन आचारसंहिताका केही बुदाँहरु त लागु गर्न निर्देशन दिइसकेका छ । सम्पूर्ण रुपमा ११ गतेदेखि आचारसंहिता लगाउने आयोगको तयारी निर्वाचन स्रोतले जनाएको छ । मंसिर ४ गतेमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।