२८ बैशाख २०८३, सोमबार
निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ। उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीका अनुसार निहारिकाका छोराको डीएनए आरोपी शिवराजसँग मिलेको हो।
लतिलपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा निहारिकाका छोराको डीएनए शिवराजसँग मिलेको रजिष्टार अधिकारीले बताए।


उच्च अदालत, जनकपुरले निहारिकाका छोरा र शिवको डीएनए जाँच गर्न ८ भदौमा आदेश दिएको थियो।