मोरङ ६ मा मतगणना सुरु, कांग्रेसका कोइरालाको सुरुवाती अग्रता

होमल्याण्ड खबर

२०७९ मंसिर ५ गते, सोमबार १५:३४ मा प्रकाशित

मोरङ–६ को प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका डा शेखर कोइरालाले अग्रता लिएका छन्।

तीन सय मत गणना हुँदा डा शेखरले ११८ र एमालेका लालबाबुले ९२ मत पाएका छन्।

२०७४ को निर्वाचनमा पण्डितसँग पराजित कोइराला यसपटक जित निकाल्ने दाउमा छन्।