४ चैत्र २०८२, बुधबार
प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाएको बताइएको छ ।
चार हजार ९०५ मत गणना गर्दा कार्की एक हजार ४८२ मतसहित अगाडि छिन् ।


यस्तै दोस्रोमा नेकपा एमालेका अमृत खड्काको एक हजार ४४८ मत र तेस्रोमा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत प्राप्त गरेकी छिन् ।