२२ बैशाख २०८३, मंगलवार
कैलाली-२ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई १३ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् । चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत ल्याए ।

