सुकुम्वासीलाई कहिलेसम्म उठिबासको त्रास ?

होमल्याण्ड खबर

२०७९ मंसिर १९ गते, सोमबार १३:५१ मा प्रकाशित

थापाथलीस्थित बागमती किनारमा रहेका सुकुम्वासीहरूले काठमाडौं महानगर र बागमती सभ्यता विकास समितिले उक्त स्थानबाट हट्न जारी गरेको सूचनाको विरोधमा शान्तिपूर्ण र्‍याली निकालेका छन् ।

र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो । उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।