४ चैत्र २०८२, बुधबार
२०७९ पुष ७ गते, बिहीबार १३:४३ मा प्रकाशित
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।