१२ मंसिर २०८१, बुधबार
यातायात व्यवसायि संघले पेट्रोलियम पदार्थको मुल्य बृदि गरेको भन्दै आजबाट बुकिङ नखोल्ने निर्णय गरेको थियोे ।
तर आज बिहानैबाट नयाँ बसपार्कमा टिकट बुकिङ गर्न आएका धेरै यात्रुहरु देखिए , यो बिषयमा बुझ्दा काक्रबिहार यातायात ब्यबसायी समितीले भने यात्रुहरुको समस्यालाई ध्यानमा राखि बुकिङ खुल्ला गरेको बुझियो ।
बहाना जे सुकै होस आन्दोलन का विभिन्न विकल्प हुन सक्छ । तर महान पर्ब नजिकै गर्दा यात्रुहरुलाई असर पर्ने कुनै गतिविधि ले नतिजा राम्रो हुन्न । चालक को बिरोध ,महासंघ को निर्देशन आफ्नो ठाँउ मा छ तर यात्रु लाई समस्या मा पारेर कुन माग कति बेला राख्ने सोच्न जरुरी हुन्छ । त्यसैले हामीले टिकट बुकिङ खुल्ला गरेको हो काक्रेबिहार यातायात ब्यबसायी समितीका कर्मचारी गोकर्ण लामिछानेले भने ।