४ चैत्र २०८२, बुधबार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पदाधिकारी बैठक डाकेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएसँगै अध्यक्ष नेपालले पदाधिकारी बैठक बोलाएर छलफल गरेका हुन् ।


पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएका पदाधिकारीको सुरु भएको हो । बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेललगायत नेता छन् ।
माओवादी केन्द्रले गठबन्धन टुटेको भन्दै एमालेसँग नजिक भएपछि कसरी अघि बढ्ने भनेर छलफल हुने बताएको छ ।