एकीकृत समाजवादी पोलिटब्यूरो बैठक जारी

होमल्याण्ड खबर

२०७९ पुष १८ गते, सोमबार १२:५७ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक भर्खरै सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पोलिटब्यूरो बैठक चलिरहेको छ ।

बैठक सरकारमा सहभागी हुने वा नहुने पार्टीले लिने नीति तथा योजनाका विषयमा समेत छलफल गर्ने बताएको छ । यसअघि स्थायी समिति बैठक २ दिन बसेर सकिएको थियो ।