प्रतिनिधिसभाको अर्को बैठक आगामी शनिवार

होमल्याण्ड खबर

२०७९ माघ ५ गते, बिहीबार १६:०७ मा प्रकाशित

प्रतिनिधिसभाको अर्को बैठक अब ७ माघ शनिवार बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठक अन्त्य गर्दै पशुपति शमशेर जबराले आगामी बैठकले उपसभामुख चयन गर्ने जनाकारी पनि दिए । आजको बैठकले देवराज घिमिरेलाई सभामुखको रुपमा चयन गरेको छ ।