८ मंसिर २०८१, शनिबार
सरकारको केन्द्रीय सर्भर शनिबार भएको आक्रमण ६ बर्ष ठूलो भएको पाईएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट भएका नेपाल सरकारका वेबसाइट अझै पनि पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।
शनिबार एकै पटक धेरै साइटबाट साइबर आक्रमण हुँदा सम्पूर्ण सरकारी साइटहरू डाउन भएका थिए ।
डाउन भएको करिब तीन घण्टा पश्चात् वेबसाइट पुनः सञ्चालनमा आएको भएपनि सबै साइटहरू अझै पनि राम्रोसँग खुल्न सकेका छैनन् ।