४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन गरेका छन् । आज कैलालीमा पुगेर प्रधानमन्त्री प्रचण्डले विशवविदालयको अवलोकन गरेका हुन् ।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको आकस्मिक बैठकले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो ।

