अपरान्ह ४ बजे मन्त्रीपरिषद बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ फाल्गुन ११ गते, बिहीबार ११:५२ मा प्रकाशित

 मन्त्रीपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बिहिबार) अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।

मन्त्रिपरिषद्को नियमीत बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्दै छ ।