क्रिकेटर लामिछानेलाई सर्वोच्चले दिएन विदेश भ्रमणमा जाने अनुमति

होमल्याण्ड खबर

२०७९ फाल्गुन १२ गते, शुक्रबार १७:२८ मा प्रकाशित

सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।
सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेको छ ।

उक्त मुद्दा समेत शुक्रवार पेशीमा चढे पनि सुनुवाइ भने हुन सकेन ।