क्रिकेटर लामिछाने विदेश जान पाउने, थुनामा राख्नु नपर्ने सर्वोच्च अदालतको आदेश

होमल्याण्ड खबर

२०७९ फाल्गुन १५ गते, सोमबार १७:३७ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले थुनामा राख्नु नपर्ने र विदेश जानका लागि पनि अनुमति दिएको छ।

उनको मुद्धाको सुनुवाई गर्दै न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालले लामिछानेलाई थुनामा राख्नु नपर्ने र विदेश जानका लागि पनि अनुमति दिएको आदेश दिएको छ।