३ चैत्र २०८२, मंगलवार
२०७९ चैत्र २ गते, बिहीबार १६:३० मा प्रकाशित
प्रधानमन्त्रीको ह्याक भएको ट्विटर अकाउन्ट फिर्ता भएको छ।
बुधबार रातिबाट ह्याकरको कमान्डमा चलेको अकाउन्ट पुनः फिर्ता भएको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ ।
ह्याकरले ट्विटर अकाउन्टमा तीन फरक फरक असान्दर्भिक ट्विट गरेको थियो ।