२६ बैशाख २०८३, शनिबार
मिटरब्याज पीडित संघर्ष समिति र सरकारी पदाधिकारीहरुबीच वार्ता सुरु भएको छ ।
गृह मन्त्रालयमा जारी वार्तामा सरकारी पक्षबाट सहसचिव रुद्रादेवी शर्मा र संघर्ष समितिका तर्फबाट मनोजकुमार पासवन नेतृत्वको टोली सहभागी छ ।


सरकारसँग वार्ता जारी रहेपनि आन्दोलनका कार्यक्रम स्थगित नहुने पीडितहरूले जनाएका छन् ।