प्रतिनिधि सभाको बैठक बस्दै

होमल्याण्ड खबर

२०८० बैशाख १२ गते, मंगलवार १०:३३ मा प्रकाशित

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यतालिका रहेको छ ।

samsad