राष्ट्रियसभाको बैठक स्थगित

होमल्याण्ड खबर

२०८० बैशाख १४ गते, बिहीबार १२:०८ मा प्रकाशित

राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित भएको जनाइएको छ ।

राष्ट्रियसभाको बैठक अब भोलि अपराह्न ४ बजे बस्ने भएको छ ।