२ चैत्र २०८२, सोमबार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।
चुनावपछि प्रधानमन्त्रीसँग फोनमा कुरा भए पनि सरकारमा सहभागिताको कुरा नभएको उनले बताए ।


शुक्रवार संसद् सचिवालय सिंहदरबारमा सांसदको शपथ लिएपछि पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले आफूहरू देशमा राजनीतिक अस्थिरता नहोस् भन्नेमा चिन्तित रहे पनि न्यूनतम् अडानमा सम्झौता नगर्ने बताए ।
‘प्रधानमन्त्रीले बधामंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा लामिछानेले सरकारलाई दिएको समर्थन कायमराख्नुको औचित्य नभएको बताएका थिए ।ई दिन फोन गर्नुभएको थियो । सरकारमा सहभागिताका विषयमा कुरा भएन,’ लामिछानेले भने, ‘अस्थिरता नहोस् भन्ने चाहन्छौ, यथास्थितिमा सरकारमा जाने कुरा सोचेका छैनौं ।’