सिद्धार्थ बैंकका ग्राहकहरुलाई सुमेरु सिटी अस्पतालमा १२५ सम्मको छुट

होमल्याण्ड खबर

२०७५ आश्विन २५ गते, बिहीबार ११:२१ मा प्रकाशित

सिद्धार्थ बैंक लिमिटेड र सुमेरु सिटी अस्पताल ललितपुरकाबीच बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारजनहरुले यस अस्पतालमा स्वास्थ्य सेवा लिंदा १२५ सम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेस राज मर्हजन र सुमेरु सिटी अस्पतालका तर्फबाट कम्पनी सचिव विनोद आचार्यले हस्ताक्षर गरे ।

यस अन्तर्गत बैंकका ग्राहकहरुले डेविट र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्र्दा १०५ सम्म र सिद्धार्थका बैंकका कर्मचारी तथा यूएनओ क्रेडिट कार्डवाहकहरुले विशेष १२५ सम्मको छुट उपभोग गर्न सक्नेछन् ।