२ चैत्र २०८२, सोमबार
२०८० असार २९ गते, शुक्रबार १३:०० मा प्रकाशित
राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो।
पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ।