२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन ७ गते गतेदेखि इटाली जाने भएका छन् ।
बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुन प्रधानमन्त्रीलाई स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
समिट जुलाइ २४,२५ र २६ मा इटालीमा हुँदैछ ।